मेवाहाङ समाज बेलायतमा वार्षिक भेटघाट कार्यक्रम

रोशन मेवाहाङ। लण्डन । सरेस्थित ग्याम्बललेन रिप्लेमा संसुवासभा जिल्लाको ताम्कु, माङतेवा, याफु र बालायाम्दाङ गाविसबाट बेलायत आइबसेका मेवाहाङ राईहरुले बार्षिक भेटघाट कार्यक्रम गरेका छन्। कार्यक्रममा मेवाहाङ समाज बेलायतका अध्यक्ष ध्यान मेवाहाङ राईले हरेक बर्ष मनोरन्जनका साथ विभिन्न स्थानमा बार्षिक भेटघाट कार्यक्रम गरिने बताउँदै पूर्वी नेपालको मेवाहाङ राई जातिय पहिचानमा आधारित पुस्तक ‘उत्पति र आदिम बसाइँसराई’ … Continue reading मेवाहाङ समाज बेलायतमा वार्षिक भेटघाट कार्यक्रम